खोज नतिजा

“अदत”

4 सम्म नतिजा देखाइएको छ।

परिभाषामा मिलेको

नम्बर

ना. [अङ्. ] १. गणनाका क्रमले कुनै वस्तुको परिमाण बुझाउने अङ्क (१,२,३ आदि); सङ्ख्या । २. कुनै वस्तुको एकाइ; थान; गोटा; अदत । ३. कर्मचारीहरूको माथिल्लो दर्जामा चढ्ने पालो; उन्नतिको क्रम; रोल ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

अणुव्रत

ना. जैन सम्प्रदायमा निर्धारित गृहस्थ धर्मअन्तर्गतका पाँचवटा कार्य (प्राणातिपात, मृषावाद, अदत्तादान, मैथुन र परिग्रह) बाट विरमण या निवृत्तिको अपेक्षा राखिने व्रत । (पातञ्जल योगशास्त्रमा यिनै पाँच कुरालाई 'यम' स्विकारिएको छ ।)

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

प्रति

ना. यो. [सं.] १. तिर; तर्फ; पट्टि । २. माथि; उपर । ३. बारे; विषयमा; सम्बन्धमा; निमित्त । ना. ४. कुनै पुस्तक, पत्रपत्रिका आदिको सङ्ख्या; कुनै जिन्सीको एकाइ; गोटा; थान; अदत । उप. ५. शब्द वा धातुको अगिल्तिर जोडिएर केही नयाँ अर्थ बुझाउने उपसर्ग (जस्तै- प्रतिनिधि, प्रतिष्ठान, प्रतिक्रिया इ.) ।

पूरा प्रविष्टि हेर्नुहोस् →