शब्दकोश प्रविष्टि
नम्बर
ना.
गणनाका क्रमले कुनै वस्तुको परिमाण बुझाउने अङ्क (१,२,३ आदि); सङ्ख्या ।
कुनै वस्तुको एकाइ; थान; गोटा; अदत ।
कर्मचारीहरूको माथिल्लो दर्जामा चढ्ने पालो; उन्नतिको क्रम; रोल ।
व्युत्पत्ति
[अङ्. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029581- मुद्रित पृष्ठ
- 667