शब्दकोश प्रविष्टि

प्रति

ना.
  1. तिर; तर्फ; पट्टि ।

  2. माथि; उपर ।

  3. बारे; विषयमा; सम्बन्धमा; निमित्त । ना.

  4. कुनै पुस्तक, पत्रपत्रिका आदिको सङ्ख्या; कुनै जिन्सीको एकाइ; गोटा; थान; अदत । उप.

  5. शब्द वा धातुको अगिल्तिर जोडिएर केही नयाँ अर्थ बुझाउने उपसर्ग (जस्तै- प्रतिनिधि, प्रतिष्ठान, प्रतिक्रिया इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036252
मुद्रित पृष्ठ
816