शब्दकोश प्रविष्टि
अदत/अदद
ना.
ना. [अ. अदद] जिन्सी मालसामानका गन्तीको एकाइ; जिन्सीको गोटा वा थान ।
रूपान्तर
व्युत्पत्ति
[अ. अदद]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-000905- मुद्रित पृष्ठ
- 22
शब्दकोश प्रविष्टि
ना. [अ. अदद] जिन्सी मालसामानका गन्तीको एकाइ; जिन्सीको गोटा वा थान ।
[अ. अदद]
npbs2075-10-000905