रूपान्तर मिलेको
स्पन्द/स्पन्दन
ना. [सं.] १. बिस्तारै हल्लने काम; कम्पन । २. अलिअलि चल्ने काम; धुकधुकी । ३. फुरफुराइ; स्फुरण ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
5 सम्म नतिजा देखाइएको छ।
ना. [सं.] १. बिस्तारै हल्लने काम; कम्पन । २. अलिअलि चल्ने काम; धुकधुकी । ३. फुरफुराइ; स्फुरण ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [सं.] स्पन्दन वा गति नभएको; निश्चल; स्थिर ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [सं.] १. स्पन्दन नभएको; हलचल नगर्ने; निस्स्पन्द । २. अचल; स्थिर ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १. मुटुको स्पन्दन वा आवाज; मुटुको धड्कन । २. प्राण, सास । ३. हृदय ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. १. स्पन्दन भएको वा काँपेको । २. हल्लिएको; चलेको । ३. फरफराएको; स्फुरित ।
पूरा प्रविष्टि हेर्नुहोस् →