शब्दकोश प्रविष्टि
स्पन्दित
वि.
स्पन्दन भएको वा काँपेको ।
हल्लिएको; चलेको ।
फरफराएको; स्फुरित ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058562- मुद्रित पृष्ठ
- 1313
शब्दकोश प्रविष्टि
स्पन्दन भएको वा काँपेको ।
हल्लिएको; चलेको ।
फरफराएको; स्फुरित ।
npbs2075-10-058562