शब्दकोश प्रविष्टि
निस्पन्द
वि.
स्पन्दन नभएको; हलचल नगर्ने; निस्स्पन्द ।
अचल; स्थिर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031184- मुद्रित पृष्ठ
- 702
शब्दकोश प्रविष्टि
स्पन्दन नभएको; हलचल नगर्ने; निस्स्पन्द ।
अचल; स्थिर ।
[सं.]
npbs2075-10-031184