खोज नतिजा

“शाल्मली”

6 सम्म नतिजा देखाइएको छ।

परिभाषामा मिलेको

द्वीप

ना. [सं.] १. चारैतिरबाट पानीले घेरिएको अग्लो भूभाग; टापु । २. पुराणअनुसार पृथ्वीका सात विभाग (जम्बु, प्लक्ष, कुश, शाल्मली, क्रौञ्च, शाक र पुष्कर) ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

सिमल

ना. [सं. शाल्मली] राता ठुलठुला फूल फुल्ने, लाम्चो किसिमको कोसाभित्र बाटुला फल लाग्ने, एउटै भेट्नामा धेरै पात लाग्ने, भुवाबाट डसना, तकिया आदि बनाइने, काँडा हुने जातको ठुलो रुख ।

पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको

महानरक

ना. [सं. ] ठुलठुला एक्काइसवटा नरक (तामिस्र, अन्धतामिस्र, रौरव, महारौरव, नरक, महानरक, कालसूत्र, सञ्जीवन, महावीचि तपन, प्रतापन, संहात, काकोल, कुड्मल, प्रतिमूतिक, लोहशङ्कु, ऋजीष, शाल्मली, वैतरणी, असिपत्रवन र लोहदारक) ।

पूरा प्रविष्टि हेर्नुहोस् →