शब्दकोश प्रविष्टि
शाल्मलि/शाल्मली
ना.
सिमलको रुख ।
पुराणमा वर्णित पृथ्वीका सात द्वीपमध्ये एक ।
गरुडपुराणमा उल्लेख भएका एक्काइस महानरकमध्ये एक ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-053224- मुद्रित पृष्ठ
- 1189
शब्दकोश प्रविष्टि
सिमलको रुख ।
पुराणमा वर्णित पृथ्वीका सात द्वीपमध्ये एक ।
गरुडपुराणमा उल्लेख भएका एक्काइस महानरकमध्ये एक ।
[सं.]
npbs2075-10-053224