शब्दकोश प्रविष्टि
द्वीप
ना.
चारैतिरबाट पानीले घेरिएको अग्लो भूभाग; टापु ।
पुराणअनुसार पृथ्वीका सात विभाग (जम्बु, प्लक्ष, कुश, शाल्मली, क्रौञ्च, शाक र पुष्कर) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028315- मुद्रित पृष्ठ
- 637
शब्दकोश प्रविष्टि
चारैतिरबाट पानीले घेरिएको अग्लो भूभाग; टापु ।
पुराणअनुसार पृथ्वीका सात विभाग (जम्बु, प्लक्ष, कुश, शाल्मली, क्रौञ्च, शाक र पुष्कर) ।
[सं.]
npbs2075-10-028315