रूपान्तर मिलेको
पुर्पक्ष/पुर्पच्छे
ना. [सं. पूर्वपक्ष] १. अदालतमा कुनै विषयलाई प्रमाणित गर्नाका निम्ति गरिने उक्तिप्रत्युक्ति । २. बहस; छलफल । ३. निर्णय ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
3 सम्म नतिजा देखाइएको छ।
ना. [सं. पूर्वपक्ष] १. अदालतमा कुनै विषयलाई प्रमाणित गर्नाका निम्ति गरिने उक्तिप्रत्युक्ति । २. बहस; छलफल । ३. निर्णय ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [अ.] १. अड्डाअदालतमा मुद्दामामिला हाल्ने काम; कुनै पुर्पच्छे वा कारबाईको थालनी । वि. २. चलिरहेको; जारी (मुद्दामामिला आदि) ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] १. कुनै कुराको पहिलो भाग; पूर्व भाग । २. कुनै वादविवाद वा झगडा आदिमा पहिलो पक्षको भनाइ वा तर्क । ३. शास्त्रीय चर्चापरिचर्चामा पहिले उठाइएको प्रश्न । ४. पुर्पच्छे । ५. कृष्णपक्ष; अँधेरीपक्ष ।
पूरा प्रविष्टि हेर्नुहोस् →