शब्दकोश प्रविष्टि
पुर्पक्ष/पुर्पच्छे
ना.
अदालतमा कुनै विषयलाई प्रमाणित गर्नाका निम्ति गरिने उक्तिप्रत्युक्ति ।
बहस; छलफल ।
निर्णय ।
रूपान्तर
व्युत्पत्ति
[सं. पूर्वपक्ष]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035183- मुद्रित पृष्ठ
- 791
शब्दकोश प्रविष्टि
अदालतमा कुनै विषयलाई प्रमाणित गर्नाका निम्ति गरिने उक्तिप्रत्युक्ति ।
बहस; छलफल ।
निर्णय ।
[सं. पूर्वपक्ष]
npbs2075-10-035183