शब्दकोश प्रविष्टि
दायर
ना.वि.
अड्डाअदालतमा मुद्दामामिला हाल्ने काम; कुनै पुर्पच्छे वा कारबाईको थालनी । वि.
चलिरहेको; जारी (मुद्दामामिला आदि) ।
व्युत्पत्ति
[अ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026912- मुद्रित पृष्ठ
- 606
शब्दकोश प्रविष्टि
अड्डाअदालतमा मुद्दामामिला हाल्ने काम; कुनै पुर्पच्छे वा कारबाईको थालनी । वि.
चलिरहेको; जारी (मुद्दामामिला आदि) ।
[अ.]
npbs2075-10-026912