प्रधानतः/तया
क्रि.वि. मुख्य रूपमा; खास गरी ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
13 सम्म नतिजा देखाइएको छ।
क्रि.वि. मुख्य रूपमा; खास गरी ।
पूरा प्रविष्टि हेर्नुहोस् →क्रि.वि. १. साधारण किसिमसँग; सामान्य रूपले । २. प्रायः; धेरैजसो ।
पूरा प्रविष्टि हेर्नुहोस् →क्रि.वि. साधारण किसिमले ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. तम्तयार हुने काम; तयारी ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. कुनै कामको आम्दानीखर्च तयार पारिएको स्रेस्ता ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [(द्वि.) तयार] १. कुनै कामकुराका निम्ति पहिलेदेखि तयार रहने; बिलकुल ठिक हुने । २. ठिकठाक; दुरुस्त ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [अ.] १. बन्नुपर्ने कुनै वस्तु बनेर ठिक भएको; दुरुस्त; तैयार । २. हिँड्ने, खाने, लाउने आदि आवश्यक कामकुराको ठिकठाक; तम्तयार ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. कुनै कार्यक्रमको प्रारम्भिक सञ्चालन तथा नियम, मस्यौदा आदिको तर्जुमा गर्नका निम्ति बनेको अस्थायी समिति ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [तयार+ई] कुनै काम थाल्नुभन्दा पहिले आवश्यक सरसामान जुटाउने काम; कुनै कार्यको उपाय वा तरिका मिलाउने काम; तयार हुन चाहिने वा प्रयोगका निम्ति आवश्यक पर्ने सबै वस्तुको जोरजाम ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. १. सजिसजाउ भएको; सिँगारिएको । २. तयार पारिएको; तम्तयार ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. ज्यान दिन तयार; कुनै पनि खतरा मोल्न तयार ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. हे. तयार ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [सं.] १. कुनै कामकुरा गर्न तयार भएको; तम्तयार; कटिबद्ध । २. काममा निपुण वा दक्ष ।
पूरा प्रविष्टि हेर्नुहोस् →