शब्दकोश प्रविष्टि
तयारी
ना.
ना. [तयार+ई] कुनै काम थाल्नुभन्दा पहिले आवश्यक सरसामान जुटाउने काम; कुनै कार्यको उपाय वा तरिका मिलाउने काम; तयार हुन चाहिने वा प्रयोगका निम्ति आवश्यक पर्ने सबै वस्तुको जोरजाम ।
व्युत्पत्ति
[तयार+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024351- मुद्रित पृष्ठ
- 552