शब्दकोश प्रविष्टि

तयार

वि.
  1. बन्नुपर्ने कुनै वस्तु बनेर ठिक भएको; दुरुस्त; तैयार ।

  2. हिँड्ने, खाने, लाउने आदि आवश्यक कामकुराको ठिकठाक; तम्तयार ।

व्युत्पत्ति

[अ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024350
मुद्रित पृष्ठ
552