खोज नतिजा

“टिको”

3 सम्म नतिजा देखाइएको छ।

ठ्याक्कै मिलेको

टिको

ना. [टीका+ओ] १. देवमन्दिरको प्रसादका रूपमा वा शोभाका निम्ति निधारमा लगाइने चन्दन, सिन्दूर, अबिर, अक्षता आदि; तिलक । २. आश्विन महिनाको शुक्लपक्षको दशमी तिथि; विजयादशमी; दसँ ।

पूरा प्रविष्टि हेर्नुहोस् →
रूपान्तर मिलेको

भाइटिका/टिको

ना. १. कार्त्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले अष्टचिरञ्जीवी र यमयमुनाको पूजा गरी दाजुभाइलाई लगाइदिने मङ्गलको टिका । २. भ्रातृद्वितीया; भाइतियार; भाइतिहार ।

पूरा प्रविष्टि हेर्नुहोस् →