शब्दकोश प्रविष्टि

टिको

ना.
  1. देवमन्दिरको प्रसादका रूपमा वा शोभाका निम्ति निधारमा लगाइने चन्दन, सिन्दूर, अबिर, अक्षता आदि; तिलक ।

  2. आश्विन महिनाको शुक्लपक्षको दशमी तिथि; विजयादशमी; दसँ ।

व्युत्पत्ति

[टीका+ओ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022196
मुद्रित पृष्ठ
505