शब्दकोश प्रविष्टि
भाइटिका/टिको
ना.
कार्त्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले अष्टचिरञ्जीवी र यमयमुनाको पूजा गरी दाजुभाइलाई लगाइदिने मङ्गलको टिका ।
भ्रातृद्वितीया; भाइतियार; भाइतिहार ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042213- मुद्रित पृष्ठ
- 947