खोज नतिजा

“इष्टदेवता”

7 सम्म नतिजा देखाइएको छ।

परिभाषामा मिलेको

विनायक

ना. [सं.] १. विघ्नबाधा शमन गर्ने इष्टदेवता; गणपति; गणेश । २. नाइके; मालिक; नायक; नेता । ३. काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार विनायक (भक्तपुरमा सूर्यविनायक, चाबहिलमा चन्द्रविनायक, काठमाडौँमा अशोकविनायक र चोभारमा जलविनायक) ।

पूरा प्रविष्टि हेर्नुहोस् →