शब्दकोश प्रविष्टि
इष्टदेव/इष्टदेवता
ना.
कुलपरम्पराबाट पुजिँदै आएका आराध्य देवता ।
दीक्षामन्त्रका अधिष्ठाता देवता ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004997- मुद्रित पृष्ठ
- 120
शब्दकोश प्रविष्टि
कुलपरम्पराबाट पुजिँदै आएका आराध्य देवता ।
दीक्षामन्त्रका अधिष्ठाता देवता ।
[सं.]
npbs2075-10-004997