शब्दकोश प्रविष्टि
विनायक
ना.
विघ्नबाधा शमन गर्ने इष्टदेवता; गणपति; गणेश ।
नाइके; मालिक; नायक; नेता ।
काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार विनायक (भक्तपुरमा सूर्यविनायक, चाबहिलमा चन्द्रविनायक, काठमाडौँमा अशोकविनायक र चोभारमा जलविनायक) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051837- मुद्रित पृष्ठ
- 1155