रूपान्तर मिलेको
शाल्मलि/शाल्मली
ना. [सं.] १. सिमलको रुख । २. पुराणमा वर्णित पृथ्वीका सात द्वीपमध्ये एक । ३. गरुडपुराणमा उल्लेख भएका एक्काइस महानरकमध्ये एक ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
2 सम्म नतिजा देखाइएको छ।
ना. [सं.] १. सिमलको रुख । २. पुराणमा वर्णित पृथ्वीका सात द्वीपमध्ये एक । ३. गरुडपुराणमा उल्लेख भएका एक्काइस महानरकमध्ये एक ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. ] पुराणअनुसार पृथ्वीका सात विभाग (जम्बू, प्लक्ष, शाल्मलि, कुश, क्रौञ्च, शाक र पुष्कर) ।
पूरा प्रविष्टि हेर्नुहोस् →