शब्दकोश प्रविष्टि

दतिउन/दतिवन

ना.

ना. [प्रा. दतवण] दाँत सफा र बलियो पार्नका लागि प्रयोग गरिने निम, सिमाली, कदम आदिका काठको टुक्रो; अपामार्ग; दन्तकाष्ठ ।

रूपान्तर

व्युत्पत्ति

[प्रा. दतवण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026318
मुद्रित पृष्ठ
592