खोज नतिजा

“दतिउन”

2 सम्म नतिजा देखाइएको छ।

परिभाषामा मिलेको

मन्जन

ना. [सं. मार्जन] १. दाँत माझ्ने प्रयोजनका निम्ति तयार पारिएको चूर्ण वा लेदो पदार्थ । २. दतिउन, बुरुस आदिले दाँत सफा गर्ने काम; दाँतको सरसफाइ ।

पूरा प्रविष्टि हेर्नुहोस् →