रूपान्तर मिलेको
दतिउन/दतिवन
ना. [प्रा. दतवण] दाँत सफा र बलियो पार्नका लागि प्रयोग गरिने निम, सिमाली, कदम आदिका काठको टुक्रो; अपामार्ग; दन्तकाष्ठ ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
4 सम्म नतिजा देखाइएको छ।
ना. [प्रा. दतवण] दाँत सफा र बलियो पार्नका लागि प्रयोग गरिने निम, सिमाली, कदम आदिका काठको टुक्रो; अपामार्ग; दन्तकाष्ठ ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. दतिवन ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १. दाँत माझ्ने काम । २. दतिवन ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] भुवादार पात हुने, आँख्लैआँख्ला परेका राता, हरिया तथा सेता डाँठ हुने, मञ्जरीजस्तो फूल लाग्ने र तिलका दानाजस्तो फल फल्ने एक झारविशेष; एक प्रकारको दतिवन (भाद्रशुक्ल पञ्चमी वा ऋषिपञ्चमीका दिन नारीजातिले लगाउने दतिवन ।)
पूरा प्रविष्टि हेर्नुहोस् →