शब्दकोश प्रविष्टि
उद्घोषण/उद्घोषणा
ना.
बेसरी कराउँदै वा सबैलाई सुनाउँदै कुनै कुरा भन्ने काम ।
सरकारका तर्फबाट सार्वजनिक रूपमा कुनै महत्त्वपूर्णकुरा वा नीतिसम्बन्धी सन्देश सार्वजनिक रूपमा प्रकट वा प्रसारित गर्ने काम; घोषणा ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005676- मुद्रित पृष्ठ
- 136