रूपान्तर मिलेको
उद्घोषण/उद्घोषणा
ना. [सं.] १. बेसरी कराउँदै वा सबैलाई सुनाउँदै कुनै कुरा भन्ने काम । २. सरकारका तर्फबाट सार्वजनिक रूपमा कुनै महत्त्वपूर्णकुरा वा नीतिसम्बन्धी सन्देश सार्वजनिक रूपमा प्रकट वा प्रसारित गर्ने काम; घोषणा ।
पूरा प्रविष्टि हेर्नुहोस् →