स्रोतबारे

नेपाली बृहत् शब्दकोश

यो वेबसाइट नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित संशोधित र परिवर्धित दसौँ संस्करण (वि.सं. २०७५) को प्रमाणित डिजिटल शब्दकोश डेटामा आधारित छ।

वेबसाइटको खोज र प्रदर्शन तहले मूल शब्दकोशको प्रमाणित पाठलाई परिवर्तन गर्दैन।