रूपान्तर मिलेको
इष्टदेव/इष्टदेवता
ना. [सं.] १. कुलपरम्पराबाट पुजिँदै आएका आराध्य देवता । २. दीक्षामन्त्रका अधिष्ठाता देवता ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
4 सम्म नतिजा देखाइएको छ।
ना. [सं.] १. कुलपरम्पराबाट पुजिँदै आएका आराध्य देवता । २. दीक्षामन्त्रका अधिष्ठाता देवता ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [लि.] लिम्बूजातिमा पूजा गरिने इष्टदेवी; महामाया ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] १. देवताहरूमध्ये सबैभन्दा बढी मानिएकी देवी । २. कुनै वस्तु, स्थान वा कार्यकी स्वामिनी वा संरक्षिका । ३. इष्टदेवी; कुलदेवी ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] १. देवताहरूमध्ये आफूले सबभन्दा ठुलो वा बढ्ता मानेको देवता; ठुला देवता; देवाधिदेव । २. कुनै स्थान, वस्तु वा कार्यका अधिष्ठाता, स्वामी वा रक्षक मानिएका देवता । ३. इष्टदेव; कुलदेवता ।
पूरा प्रविष्टि हेर्नुहोस् →