शब्दकोश प्रविष्टि

आश्वास/आश्वासन

ना.
  1. सास फेर्ने काम; फोक्साले वायु भित्र तान्ने प्रक्रिया ।

  2. भरोसा; पत्यार; विश्वास; भर ।

  3. ठुला बडाबाट दिइने आडभरोसा; अभयदान ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004695
मुद्रित पृष्ठ
112