आश्वास/आश्वासन
ना. [सं.] १. सास फेर्ने काम; फोक्साले वायु भित्र तान्ने प्रक्रिया । २. भरोसा; पत्यार; विश्वास; भर । ३. ठुला बडाबाट दिइने आडभरोसा; अभयदान ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
8 सम्म नतिजा देखाइएको छ।
ना. [सं.] १. सास फेर्ने काम; फोक्साले वायु भित्र तान्ने प्रक्रिया । २. भरोसा; पत्यार; विश्वास; भर । ३. ठुला बडाबाट दिइने आडभरोसा; अभयदान ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [अ.मू.] आश्वासन; ढाडस ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १. सहायता; मद्दत । २. भरोसा; आश्रय । ३. ढाडस; आश्वासन ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [फा. दिल+सं. आशा] १. कुण्ठित वा दुःखित हृदयलाई दिइने आश्वासन; ढाडस; धैर्य । २. आडभरोसा; भरोसा ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [सं.] १. चाहेको कुरा पूरा गरिदिने वचन पाएको; आश्वासन मिलेको; भरविश्वास पाएको; आशाप्राप्त । २. डर, त्रास, शङ्का, चिन्ता आदिबाट मुक्त ।
पूरा प्रविष्टि हेर्नुहोस् →अ.क्रि. १. आलटाल गर्नु; अल्याङमल्याङ गरेर समय बिताउनु । स.क्रि. २. केही आश्वासन दिएर भुलाउनु । ३. कुनै काम बिचमै स्थगित गर्नु वा थाती राख्नु ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. दार्ढ्य, हि. ढाढस] १. कसैलाई दुःख पर्दा वा त्यस व्यक्तिको साहस बढाउनाका निम्ति दिइने धैर्य, सान्त्वना वा आश्वासन । २. कुनै कामकुरामा अरूलाई दिइने आडभरोसा; आश्रय ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं.] १. प्रियजनको मृत्यु वा कुनै प्रकारको हानिनोक्सानीले गर्दा दुःखमा परेका व्यक्तिलाई शान्ति वा धैर्य दिने काम; सम्झाउनेबुझाउने काम । २. ढाढस; आश्वासन । ३. सन्तुष्ट हुने वा पार्ने वचन; चित्त बुझाउने कुरो; मानसिक शान्ति ।
पूरा प्रविष्टि हेर्नुहोस् →