रूपान्तर मिलेको
आश्वास/आश्वासन
ना. [सं.] १. सास फेर्ने काम; फोक्साले वायु भित्र तान्ने प्रक्रिया । २. भरोसा; पत्यार; विश्वास; भर । ३. ठुला बडाबाट दिइने आडभरोसा; अभयदान ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
2 सम्म नतिजा देखाइएको छ।
ना. [सं.] १. सास फेर्ने काम; फोक्साले वायु भित्र तान्ने प्रक्रिया । २. भरोसा; पत्यार; विश्वास; भर । ३. ठुला बडाबाट दिइने आडभरोसा; अभयदान ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. १. आडभरोसा दिएर मन शान्त बनाउने; सम्झाउने । २. आश्वासनको भरमा बाँच्न चाहने; आफ्नो बुद्धिबर्गत केही नभएको ।
पूरा प्रविष्टि हेर्नुहोस् →