ठ्याक्कै मिलेको
स.क्रि. [सं. हुल्+नु] १. कुनै कुरो भाँडामा, केही वस्तुमा वा मुख आदिमा राख्नु वा पार्नु; मिलाउनु; थन्क्याउनु । २. मिल्ने ठाउँमा पसाल्नु वा घुसार्नु; प्रवेश गराउनु (जस्तो- बाहुलामा हात हाल्नु, ओढ्नेमा खोल हाल्नु इ.) । ३. मोल दिनु (जस्तो- रुपियाँ हाल्नु, पैसा हाल्नु आदि) । ४. मिलाउनु वा मिसाउनु (जस्तो- भाका हाल्नु, किरिया हाल्नु इ.) । ५. प्रवेश दिनु; नियुक्ति गर्नु; भर्ना गर्नु । ६. सौता ल्याउनु । ना. ७. पूर्वसहायक क्रियाका रूपमा गाँसिएर निश्चय वा शीघ्रता आदि बुझाउने क्रियापद (जस्तो- गइहाल्नु; गरिहाल्नु, भनिहाल्नु इ.) ।
पूरा प्रविष्टि हेर्नुहोस् →
रूपान्तर मिलेको
टु. अङ्कमाल गर्नु ।
पूरा प्रविष्टि हेर्नुहोस् →
रूपान्तर मिलेको
टु. धरपकड गर्नु । (उदा.- दसँभित्र पैसा नबुझाए साहुले ट्वाँटी कसेर/हालेर लिन्छन् रे) ।
पूरा प्रविष्टि हेर्नुहोस् →
रूपान्तर मिलेको
अ.क्रि. माथिबाट उफ्रेर तलतिर झर्नु; हाम्फाल्नु; फाल हाल्नु ।
पूरा प्रविष्टि हेर्नुहोस् →
रूपान्तर मिलेको
टु. सूलीमा उन्नु; त्यसरी अनिष्ट गर्नु वा बिताउनु ।
पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको
टु. टेवा दिनु; सहयोग गर्नु; उक्साउनु ।
पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको
टु. छातछुत भएको वा अशुद्ध भएको वस्तुलाई शुद्ध जल छम्केर चोख्याउनु ।
पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको
टु. १. प्रायः गोडामा हातले फेरो मार्नु । २. भुतुक्क भएर अरूपट्टि लहसिनु ।
पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको
स.क्रि. [सं. सम्भार+नु] कुनै वस्तु वा कुरा जोगाएर राख्नु; बचावट गर्नु; सम्भार गर्नु ।
पूरा प्रविष्टि हेर्नुहोस् →
परिभाषामा मिलेको
अ.क्रि. टु. युवकयुवतीले एकले अर्कालाई प्रेमले भरिएका कुराले घोचेर भन्नु; मायाले छेडपेच हान्नु ।
पूरा प्रविष्टि हेर्नुहोस् →