शब्दकोश प्रविष्टि

छाँद हाल्नु

टु.
  1. प्रायः गोडामा हातले फेरो मार्नु ।

  2. भुतुक्क भएर अरूपट्टि लहसिनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-018274
मुद्रित पृष्ठ
417