रूपान्तर मिलेको
सीत्कार/सीत्कृति
ना. [सं.] सास मास्तिर खिच्ने शब्द; श्वास फ्याँक्ने प्रक्रिया । २. प्रायः दुःखानुभूतिमा वा जाडोले कठ्याङ्ग्रिँदा निस्कने ध्वनि ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
2 सम्म नतिजा देखाइएको छ।
ना. [सं.] सास मास्तिर खिच्ने शब्द; श्वास फ्याँक्ने प्रक्रिया । २. प्रायः दुःखानुभूतिमा वा जाडोले कठ्याङ्ग्रिँदा निस्कने ध्वनि ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. सीत्कृति] १. ओठ खुम्च्याएर जोरसित मुखबाट हावा निकाल्दा वा भित्र तान्दा निस्कने तिखो आवाज । २. कुनै सङ्केत गर्नाका लागि फुकेर बजाइने बाजा वा अन्य साधन । ३. रेल, इन्जिन आदि आउँदा वा जाँदा सङ्केत दिने ध्वनियन्त्र । ४. त्यस्तो यन्त्र वा अरू कुनैको सूचना दिने आवाज ।
पूरा प्रविष्टि हेर्नुहोस् →