शब्दकोश प्रविष्टि

सीत्कार/सीत्कृति

ना.

ना. [सं.] सास मास्तिर खिच्ने शब्द; श्वास फ्याँक्ने प्रक्रिया । २. प्रायः दुःखानुभूतिमा वा जाडोले कठ्याङ्ग्रिँदा निस्कने ध्वनि ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057025
मुद्रित पृष्ठ
1281