खोज नतिजा

“शाला”

4 सम्म नतिजा देखाइएको छ।

ठ्याक्कै मिलेको

शाला

ना. [सं.] बस्ने वा काम गर्ने ठाउँ- वास, घर, कुटी, कोठो आदि (प्रायः समासका अन्तमा प्रयोग हुने, जस्तै- कार्यशाला, प्रयोगशाला, धर्मशाला, पर्णशाला, पाठशाला, नाट्यशाला इ.) ।

पूरा प्रविष्टि हेर्नुहोस् →