शब्दकोश प्रविष्टि

आरोग्य आश्रम/शाला

ना.
  1. बिरामीहरूलाई उपचार गर्न राखिने वा उपचार गरिने घर; स्वस्थ वातावरण भएको घर ।

  2. चिकित्सालय; अस्पताल ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004494
मुद्रित पृष्ठ
108