रूपान्तर मिलेको
लयालु/लयालो
वि. [सं. लय+आलु/आलो] १. झोल र चौटा नछुट्टिने गरी एकै ठाउँमा मिसिएको; गाढा पन्यालो । २. एकनास भएर मिलेको; लयदार ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
2 सम्म नतिजा देखाइएको छ।
वि. [सं. लय+आलु/आलो] १. झोल र चौटा नछुट्टिने गरी एकै ठाउँमा मिसिएको; गाढा पन्यालो । २. एकनास भएर मिलेको; लयदार ।
पूरा प्रविष्टि हेर्नुहोस् →स.क्रि. [लयालु+नु] घुलनशील वा धुलो, पिठो आदि वस्तुलाई तरल पदार्थमा मिलाई वा धारा छुट्ने गरी हुँडल्नु; घोल्नु; रगेल्नु ।
पूरा प्रविष्टि हेर्नुहोस् →