शब्दकोश प्रविष्टि
लयालु/लयालो
वि.
झोल र चौटा नछुट्टिने गरी एकै ठाउँमा मिसिएको; गाढा पन्यालो ।
एकनास भएर मिलेको; लयदार ।
रूपान्तर
व्युत्पत्ति
[सं. लय+आलु/आलो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-049415- मुद्रित पृष्ठ
- 1102
शब्दकोश प्रविष्टि
झोल र चौटा नछुट्टिने गरी एकै ठाउँमा मिसिएको; गाढा पन्यालो ।
एकनास भएर मिलेको; लयदार ।
[सं. लय+आलु/आलो]
npbs2075-10-049415