परिभाषामा मिलेको
माझामाझी
ना.यो. [माझ+माझ] बीचोबिच; ठिक्क माझमा; माझनेर ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
5 सम्म नतिजा देखाइएको छ।
यो शब्द आधिकारिक शब्दकोशमा प्रत्यक्ष प्रविष्टिका रूपमा भेटिएन। चाहनुहुन्छ भने AI बाट सम्भावित अर्थ सोध्न सक्नुहुन्छ।
ना.यो. [माझ+माझ] बीचोबिच; ठिक्क माझमा; माझनेर ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [प्रा. मज्झ] हात्तीको पिठ्यूँमा कसिने पछुवा अडिने डोरी; मादा ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. मज्जन] चङ्गा उडाउने धागो बलियो तथा धारिलो पार्नका लागि लगाइने काँच, चरेस आदिको धुलो वा मसला; माजा ।
पूरा प्रविष्टि हेर्नुहोस् →वि. [माझ+आली] १. माझमा बस्ने वा रहने । २. माझखण्डको; माझको । ना. ३. कर्णाली अञ्चलमा बोलिने नेपाली भाषिका; नेपाली भाषाको केन्द्रीय भाषिका; खसानी ।
पूरा प्रविष्टि हेर्नुहोस् →क्रि.वि. ठिक बिचमा; माझामाझी; माझैमाझ ।
पूरा प्रविष्टि हेर्नुहोस् →