शब्दकोश प्रविष्टि

माझाली

वि.ना.
  1. माझमा बस्ने वा रहने ।

  2. माझखण्डको; माझको । ना.

  3. कर्णाली अञ्चलमा बोलिने नेपाली भाषिका; नेपाली भाषाको केन्द्रीय भाषिका; खसानी ।

व्युत्पत्ति

[माझ+आली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044887
मुद्रित पृष्ठ
1005