खोज नतिजा

“भजने”

1 सम्म नतिजा देखाइएको छ।

रूपान्तर मिलेको

भजनियाँ/भजने

वि. [भजन+इयाँ/ए] १. ईश्वरको भजन गर्ने; देवताको नाम–कीर्तन गर्ने । ना. २. मन्दिर आदिमा खँजडी, कठताल आदि बजाई देव–देवीको गाथा गाउने मण्डली; भजन गर्ने मण्डली ।

पूरा प्रविष्टि हेर्नुहोस् →