शब्दकोश प्रविष्टि
भजनियाँ/भजने
वि.ना.
ईश्वरको भजन गर्ने; देवताको नाम–कीर्तन गर्ने । ना.
मन्दिर आदिमा खँजडी, कठताल आदि बजाई देव–देवीको गाथा गाउने मण्डली; भजन गर्ने मण्डली ।
रूपान्तर
व्युत्पत्ति
[भजन+इयाँ/ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-041813- मुद्रित पृष्ठ
- 938