रूपान्तर मिलेको
बन्जर/बन्जार
ना. [सं. बन्ध्य] १. नुनिलो माटो भएको जमिन । २. केही पनि नउम्रने जमिन; ऊसर भूमि ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
7 सम्म नतिजा देखाइएको छ।
ना. [सं. बन्ध्य] १. नुनिलो माटो भएको जमिन । २. केही पनि नउम्रने जमिन; ऊसर भूमि ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. फौबन्जारको काम वा पेसा ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [सं. वणिज्] १. घोडामा, गोरुमा, गधामा वा आफ्नै काँधमा मालताल बोकाएर वा बोकेर घुमीघुमी व्यापार गर्ने व्यक्ति; धोत्र्के व्यापारी । २. एउटा थर ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [कालो+बन्जार] कहिल्यै आवाद नगरिएको वा नफाँडिएको ठुलो घना जङ्गल ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. आफ्नै जिउमा मालसामान बोकेर बजारमा लगी बिक्री गर्ने मान्छे ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. छकुबन्जारको काम वा पेसा; बोकेर लगेको सामान बजारमा बेच्ने काम ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [फा.] स्थायी रूपले एकै ठाउँमा पसल नथापी थैला आदिमा मालसामान बोकेर गाउँघर घुमीघुमी वा बिचमा माल खरिद गरेर बजारमै पनि बढी मोलमा बेच्ने व्यापारी ।
पूरा प्रविष्टि हेर्नुहोस् →