शब्दकोश प्रविष्टि
बन्जर/बन्जार
ना.
नुनिलो माटो भएको जमिन ।
केही पनि नउम्रने जमिन; ऊसर भूमि ।
रूपान्तर
व्युत्पत्ति
[सं. बन्ध्य]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039172- मुद्रित पृष्ठ
- 885
शब्दकोश प्रविष्टि
नुनिलो माटो भएको जमिन ।
केही पनि नउम्रने जमिन; ऊसर भूमि ।
[सं. बन्ध्य]
npbs2075-10-039172