रूपान्तर मिलेको
बढुवा/बढैया
वि. [बढ्+उया/ऐवा] १. बढ्ने किसिमको; बढ्ने खालको; सप्रने जातको । ना. २. तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम; पदोन्नति; प्रमोसन ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
1 सम्म नतिजा देखाइएको छ।
वि. [बढ्+उया/ऐवा] १. बढ्ने किसिमको; बढ्ने खालको; सप्रने जातको । ना. २. तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम; पदोन्नति; प्रमोसन ।
पूरा प्रविष्टि हेर्नुहोस् →