शब्दकोश प्रविष्टि
बढुवा/बढैया
वि.ना.
बढ्ने किसिमको; बढ्ने खालको; सप्रने जातको । ना.
तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम; पदोन्नति; प्रमोसन ।
रूपान्तर
व्युत्पत्ति
[बढ्+उया/ऐवा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038949- मुद्रित पृष्ठ
- 880
शब्दकोश प्रविष्टि
बढ्ने किसिमको; बढ्ने खालको; सप्रने जातको । ना.
तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम; पदोन्नति; प्रमोसन ।
[बढ्+उया/ऐवा]
npbs2075-10-038949