रूपान्तर मिलेको
बगेडी/बगेरी
ना. [सं. वर्तिका] भँगेराका आकारको, मासु खान हुने एक जातको चरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →खोज नतिजा
5 सम्म नतिजा देखाइएको छ।
ना. [सं. वर्तिका] भँगेराका आकारको, मासु खान हुने एक जातको चरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. [चेप+चरो] धोक्रोजस्तो गुँड बनाएर बस्ने एक प्रकारको चरो; तोपचरो; धोक्रेचरो; दमाइँचरो; बगेडी ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. भँगेरा जस्तै रङको, फिस्टोभन्दा केही सानो, डल्लो आकारको, झाडीमा बटुकाका ढाँचाको लाम्चो गुँड लाउने एक चरो; बगेडी ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. रुखमा त्यान्द्रा बटुलेर बुने जस्तै पारी नरिवलको रुखहुँदो गुँड बनाउने, भँगेराभन्दा केही मोटो र दह्रो चुच्चो हुने, हूल भएर बस्ने र घुम्ने, भँगेरा जस्तै पहँलो फुस्रो रङको चरो; बगेडी; दमाईचरो; सुजेरो ।
पूरा प्रविष्टि हेर्नुहोस् →ना. १. सिमलजस्ता अग्ला रुखका हाँगामा तलैतला वा कोठैकोठा भएको उभिन्डो गुँड बनाउने चरो; तोपचरो; दमाईचरो; बगेडी । २. गोडा र टाउको जथाभाबी पारी सुतेको मान्छे । ३. उल्टो काम गर्ने वा कोग्ल्याँटो बुद्धिको मान्छे ।
पूरा प्रविष्टि हेर्नुहोस् →